मिटरब्याजसम्बन्धी सबै लिखतहरू अवैध घोषणा, चेक सबै स्वतः रद्द
काठमाडौं । सरकारले मिटरब्यापीडितसँग गरेको सम्झौता अनुमोदन गरेको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले मिटरब्याजपीडित र सरकारी पक्षबीच साउन १ गते भएको सम्झौतालाई अनुमोदन गरेको शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले बताए । सम्झौता अनुमोदन भएसँगै अब लेनदेनमा गरिएका…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





