कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
काठमाडौँ । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले पार्टी सभापति गगनकुमार थापालाई असहमत पक्षलाई समेत सहमतिमा ल्याएर पार्टीलाई अघि बढाउन आग्रह गरेका छन्। बीपी कोइराला स्मृति दिवसका अवसरमा बुधबार काठमाडौँमा संस्थापन इतर समूहले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





