राष्ट्रिय गौरवका आयोजनामा ढिलासुस्ती र बजेट छर्ने प्रवृत्तिप्रति सांसदहरूको आपत्ति, योजना आयोगको पुनर्संरचना माग
काठमाडौँ । सङ्घीय संसदको अर्थ समितिको सोमबार बसेको बैठकमा सांसदहरूले राष्ट्रिय गौरवका आयोजनाहरूको कार्यान्वयनमा देखिएको ढिलासुस्ती, बढ्दो लागत र फितलो अनुगमनप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । बैठकमा सांसदहरूले माथिल्लो तामाकोशी र बुढीगण्डकी जलविद्युत आयोजनाको वर्तमान…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





