सीमाको अनुगमनमा म आफैं जाँदा स्टन्ट भने, अब स्पेशल टास्क फोर्सले गर्छ : गृहमन्त्री गुरुङ
‘सीमा नाकामा अब गृहमन्त्री जाने भन्दा पनि मिनिस्ट्रियल टास्क फोर्स बनाउने योजना बनाएका छौं,’ गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ । काम गर्नै गाह्रो हुने रहेछ । कतिपयले स्टन्ट पनि भनिदिनुहुँदो रहेछ । अब हामीले बुझिसक्यौं । अब सादा पोशाकको युनिटले जनताको दु:ख सीमामा बुझेर…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





