विश्वविद्यालयमा उपकुलपतिले पदाधिकारी नियुक्त गर्ने
काठमाडौँ। सरकारले विभिन्न विश्वविद्यालयमा पदाधिकारी नियुक्तिमा हस्तक्षेप नगर्ने स्पष्ट पारेको छ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयमा रजिस्ट्रार, रेक्टर,डिन लगायतका पदाधिकारी नियुक्तिमा हस्तक्षेप नगर्ने स्पष्ट पारेका हुन्। शिक्षा मन्त्रालयमा शुक्रबार शिक्षा…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





