भारतको हिमाचल प्रदेशमा जिपमाथि खस्यो पहिरो, १३ जनाको मृत्यु
भारतको हिमाचल प्रदेशको पांगी र लाहौल-स्पिती जिल्लाको सीमावर्ती क्षेत्र कडु नालामा पहिरो जाँदा १३ जनाको मृत्यु भएको छ । उदयपुर-किलाड सडकमा कडु नाला नजिकै पहिरो खस्दा कुल्लुबाट पांगी जाँदै गरेको जिपमाथि शुक्रबार पहिरो खसेको थियो । पहरोमा परी १३ जनाको मृत्यु भएको लाहौल-स्पितीकी…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





