शिथिल अर्थतन्त्रलाई गति दिने मौद्रिक नीतिको खोजी
काठमाडौँ । नेपालको वर्तमान आर्थिक परिदृश्य एउटा अनौठो विरोधाभासबाट गुज्रिरहेको छ । बाह्य क्षेत्रका सूचकहरू—विदेशी मुद्रा सञ्चिति, रेमिट्यान्स प्रवाह र शोधनान्तर स्थिति—इतिहासकै बलियो अवस्थामा छन् । तर, आन्तरिक अर्थतन्त्र भने निकै शिथिल छ । बैंकहरूमा पैसा
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




