लुम्बिनीमा बजेटमाथिको सैद्धान्तिक छलफल सकियाे, सोमबार र मङ्गलबार मन्त्रालयगत छलफल
बुटवल । लुम्बिनी प्रदेश सभामा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान ९बजेट० माथिको सैद्धान्तिक छलफल सम्पन्न भएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यले आइतबार प्रतिपक्षले उठाएका विषयमा विशेष सम्बोधन गर्दै छुटेका तथा अपुग योजनालाई सम्बोधन
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




