एक्स्पर्ट अर्थमन्त्रीले बढाउन सकेनन् अर्थतन्त्रको गियर
सरकारको १०० दिन पूरा गर्दासम्म अर्थमन्त्री डा. वाग्लेको हातमा कागजी काम र बैठक तथा निर्णयहरूको लामो सूची त छ, तर अर्थतन्त्रको अवस्थामा कुनै सुधार भएको छैन । बरु अर्थ मन्त्रालयले चालु आर्थिक वर्षसम्म (असार मसान्त)का सूचकलाई विगतकै विरासत मानेको छ र भनिरहेको छ, ‘आगामी आर्थिक…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




