सेयर बजारमा दुई दिनमा १२१ अङ्क वृद्धि
काठमाडौँ । साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उल्लेख्य सुधार देखिएको छ। सोमबार नेप्से परिसूचक १.५५ प्रतिशत अर्थात् ४१.७० अङ्कले बढेर २७१९.२४ विन्दुमा पुगेर बन्द भएको छ। आज बजारमा कुल ३४३ कम्पनीका १
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





