सरकारले अब हरेक दिन एक जनालाई लखपति बनाउने
काठमाडौं । सरकारले अब हरेक दिन कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदैछ। मूल्य अभिवृद्धि कर (भ्याट) र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध भएका नागरिक सहभागी हुन पाउने अर्थमन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार १०० रुपैयाँभन्दा बढीको कारोबारमा अनलाइन वा नगद भुक्तानी गरी बिल…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





