सेयर बजार घट्ने क्रम रोकिएन, बढेको कारोबारले कस्तो संकेत गर्छ ?
काठमाडौं । सोमबार सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३०.६० अंकले घटेर २५७० बिन्दुमा झरेको हो । आज २२ कम्पनीको सेयर मूल्य बढ्दा २४९ कम्पनीको सेयर मूल्य घटेको छ
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





