सुदूरपश्चिम प्रदेश सरकारको साढे १२ अर्ब बजेट फ्रिज, ६२ प्रतिशत खर्च
सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन गरेको साढे १२ अर्ब खर्च गर्न नसकेपछि फ्रिज गएको छ । प्रदेश सरकारले चालु वर्षका लागि ३३ अर्ब ४३ करोड २५ लाख ६३ हजार बजेट विनियोजन गरेको थियो ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





