त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन
काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गरेको छ । सोमबार समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालय र भन्सार कार्यालयको स्थलगत अनुगमन गरेको हो । समितिले सार्वजनिक सेवा प्रवाह, राजस्व प्रशासन, विमानस्थलमा
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





