Monday, July 13, 2026
Business

कोशी प्रदेशको बजेट खर्च २६ अर्ब २७ कराेड

कोशी प्रदेशको बजेट खर्च २६ अर्ब २७ कराेड

चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले ३६ अर्ब ९ करोड ८५ लाख रुपैयाँको बजेट विनियोजन गरेको थियो । स्रोत व्यवस्थापन र खर्चको अवस्थालाई हेर्दै मध्यावधि समीक्षा बजेटलाई घटाएर ३२ अर्ब ४५ करोडमा झारिएको थियो ।

Read the full story at Online Khabar ↗

BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.

BriefNepal TravelExplore Nepal Like Never Before51 trekking guides · real 2026 costs in NPR · pilgrimage yatras · itineraries & free trip toolsStart planning your trip →

Related Articles

छुर्पी, अदुवा र गलैँचा निर्यात बढाउन ५ वर्षे रणनीतिक कार्ययोजना लागुBusiness

छुर्पी, अदुवा र गलैँचा निर्यात बढाउन ५ वर्षे रणनीतिक कार्ययोजना लागु

मन्त्रीस्तरीय निर्णयबाट १७ असारमा स्वीकृत कार्ययोजनाले सरकारलाई थप आर्थिक भार नपर्ने गरी कार्यक्रमहरू समायोजन गरेको मन्त्रालयले जनाएको छ ।

Online Khabar
नेपालमा सार्वजनिक भयो सामसङ ग्यालेक्सी ए२७, किस्तामा खरिद गर्न सकिनेBusiness

नेपालमा सार्वजनिक भयो सामसङ ग्यालेक्सी ए२७, किस्तामा खरिद गर्न सकिने

काठमाडौँ। सामसङ नेपालले नेपाली बजारमा नयाँ ग्यालेक्सी A27 5G स्मार्टफोन सार्वजनिक गरेको छ। कम्पनीले युवा प्रयोगकर्तालाई लक्षित गर्दै एआई (कृत्रिम बुद्धिमत्ता) सुविधा, शक्तिशाली कार्यसम्पादन, दीर्घकालीन सफ्टवेयर सपोर्ट र सहज किस्ता योजनासहित नयाँ फोन बजारमा ल्याएको

Ratopati
बागमती प्रदेशले थाल्यो सहकारीको बचत फिर्ता, बचतकर्ताले १ लाखसम्म पाउनेBusiness

बागमती प्रदेशले थाल्यो सहकारीको बचत फिर्ता, बचतकर्ताले १ लाखसम्म पाउने

काठमाडौँ । बागमती प्रदेश सरकार अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले प्रदेशभित्रका समस्याग्रस्त घोषित विभिन्न ५ वटा सहकारीका साना बचतकर्ताहरूको बचत फिर्ता गर्ने प्रक्रिया सुरु गरेको छ । समितिले प्रेस विज्ञप्ति जारी २०८३ असार ३० गते

Ratopati
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमनBusiness

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गरेको छ । सोमबार समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालय र भन्सार कार्यालयको स्थलगत अनुगमन गरेको हो । समितिले सार्वजनिक सेवा प्रवाह, राजस्व प्रशासन, विमानस्थलमा

Ratopati
BriefNepal Travel

Plan Your Nepal Trip

All travel guides →

Not sure where to go? Take the 1-minute trek quiz →