सरकारलाई सुहाङ नेम्वाङका ४ प्रश्न
२९ असार, काठमाडौं । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले पछिल्लो समय समाजमा उठेका कम्तीमा चार प्रश्नको जवाफ सरकारले दिनुपर्ने बताएका छन् । प्रतिनिधिसभा अन्तर्गतको कानुन न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले अत्यन्त संवेदनशील विषय भन्दै सरकारलाई चार वटा प्रश्न गरेका…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





