प्रकृतिले उदांग बनाएको प्रधानमन्त्री बालेनको 'फरेब'
बालेनले सत्ता सम्हालेको ठ्याक्कै एक महिनामा काठमाडौं उपत्यकाका सुकुम्बासीमाथि राज्यले इतिहासमै कहिल्यै नगरेको अत्याचार गरे। त्यो अत्याचारलाई जायज ठहर्याउन उनले 'डुबानबाट बचाउन' स्थानान्तरण गरिएको न्यारेटिभ बनाए।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





