‘सरकारले नै मिडिया हाउसअगाडि गाडी पार्किङ गरेर साङ्केतिक विरोध गर्यो’
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री मुकुल ढकालले सरकारले नै मिडिया हाउस अगाडि गाडी पार्क गरेको दाबी गरेका छन् । अव्यवस्थित पार्किङको पीडा बुझाउन सरकारले यस्तो साङ्केतिक विरोध गरेको उनको जिकिर छ । साेमबार सामाजिक
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





