संसद छलेर अध्यादेश ल्याएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको विरोध, विधेयक समितिमा पठाउन माग
काठमाडौँ । सरकारले संसदलाई छलेर अध्यादेशमार्फत विधेयक ल्याएको र यसले विद्यमान कानुनी संरचनालाई कमजोर बनाउन खोजेको भन्दै सांसदहरूले कडा आलोचना गरेका छन्। शनिबारको राष्ट्रिय सभा बैठकमा बोल्दै कांग्रेस सांसद खम्मबहादुर खाती र नेकपा एमाले सांसद सोमनाथ पोर्तेलले
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





