एमालेका नीतिमा कुनै खोट छैन, कार्यकर्ताले आत्मग्लानि गर्नु पर्दैन : ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नीति र सिद्धान्तमा कुनै खोट नरहेको दाबी गर्दै कार्यकर्तालाई कुनै पनि प्रकारको आत्मग्लानि वा रक्षात्मक अवस्थामा नबस्न निर्देशन दिएका छन्। बागमती प्रदेश जागरण अभियानको उद्घाटन गर्दै ओलीले
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





