प्रधानमन्त्री बालेनलाई संसदमा आउन आङ्देम्बको निम्तो
काठमाडौँ । प्रमुख विपक्षी नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई संसद्मा आउन आग्रह गरेका छन् । संसदीय प्रणालीमा प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुनुपर्ने भन्दै संसद् आउन आग्रह गरेका हुन् । तर, आउनुअघि सभामुखलाई जानकारी
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





