प्रदीप खड्का र आना शर्मा नेपाल-भारत सांस्कृतिक सद्भावना दूतका रूपमा सम्मानित
काठमाडौं । नयाँदिल्लीस्थित नेपाली दूतावासले नेपाली चलचित्रको प्रवद्र्धन तथा नेपाल र भारतबीचको सांस्कृतिक सम्बन्ध सुदृढ बनाउन पुर्याएको योगदानको कदर गर्दै अभिनेता प्रदीप खड्का र अभिनेत्री आना शर्मालाई ‘नेपाल–भारत सांस्कृतिक सद्भावना दूत’का रूपमा सम्मान गरेको छ । दूतावासले जुलाई…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





