ग्यालरी १०८ मा काठमाडौंका बस्ती र जात्रा झल्कने कला प्रदर्शनी हुने
२ साउन, काठमाडौं । प्रदिप कुमार बज्राचार्यको एकल चित्रकला प्रदर्शनी ‘उत्सव : इन द रिदम अफ द जात्रा’ हुने भएको छ । दरबारमार्गमा स्थिति ग्यालरी १०८ मा साउन ८ गतेदेखि हुने भएको हो । प्रदर्शनीमा काठमाडौं उपत्यकाका विभिन्न ऐतिहासिक बस्तीहरू, मच्छिन्द्रनाथ जात्रा, भोटो जात्रा,…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





