मण्डला ड्रामा स्कूलको तेस्रो ब्याच सुरु
२ साउन, काठमाडौं । मण्डला थिएटर नेपालले आफ्नो ड्रामा स्कूलको तेस्रो ब्याचका विद्यार्थीहरूलाई स्वागत गरेको छ । थिएटरले हालै एक कार्यक्रम गर्दै २०२६/२७ को मण्डला ड्रामा स्कूलको ब्याचलाई स्वागत गरेको हो । यससँगै युरोपियन युनियनको आर्थिक सहयोगमा सञ्चालित रङ्ग (रिक्लेमिङ एड्भोकेसी…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





