चर्को स्वरमा गाली समेत नगरी जापानमा यसरी बनाइन्छ बालबालिकालाई अनुशासित
आफ्ना सन्तान समझदार र अनुशासित बनुन् भन्ने चाहना कुन पो अभिभावकलाई हुँदैन होला र ! अभिवभावकले घरमा तथा शिक्षकले स्कुलमा बालबालिकालाई कडा अनुशासनमा राख्ने गरेका उदाहरण धेरै हुन्छन् । अनुशासित बनाउने नाममा बालबालिकालाई गाली गर्नु र पिट्नुलाई समेत हाम्रो समाजमा समान्य मानिन्छ । तर…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





