फाइनलमा हाफटाइम शो : विभाजित विश्वलाई जोड्ने सांगीतिक सूत्र
अलग–अलग महादेशका पपस्टारलाई एकै स्टेजमा ल्याएर फिफाले विश्व एकता, भातृत्व र सहकार्यको सन्देश दिन खोजेको देखिन्छ । अर्थात, फरक महादेश, पुस्ता, भाषा र सांगीतिक संस्कृतिको यो अभूतपूर्व जमघट हुनेछ ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





