प्रधानमन्त्रीको तर्फबाट संसद्मा कानुनमन्त्रीले पेश गरिन् तीन आयोगका वार्षिक प्रतिवेदन
३० असार, काठमाडौं । प्रतिनिधिसभा बैठकमा तीन वटा आयोगका प्रतिवेदनहरू पेश भएका छन् । प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले तीन वटा आयोगको प्रतिवेदन मंगलबार प्रतिनिधिसभा बैठकमा पेश गरेका हुन् । सभामुख डोलप्रसाद अर्यालले न्याय परिषद्को…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





