बाग्मतीका पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता दिन सुरु
काठमाडौँ । बाग्मती प्रदेशमा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच वटा समस्याग्रस्त बचत तथा ऋण सहकारी संस्थाका साना बचतकर्ताको बचत फिर्ता गर्न सुरु गरेको छ । मंगलबार ललितपुरमा कार्यक्रम आयोजना गरी प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बचत
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





