पर्यटन मन्त्रालय मातहत ३ निकाय पुनर्संरचना गरिँदै
पर्यटन मन्त्रालयका अनुसार बृहत जनकपुर क्षेत्र विकास परिषद्, बौद्ध दर्शन प्रवर्द्धन र गुम्बा विकास समितिको पुनर्संरचनाका लागि कार्यदल गठन भएको छ ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





