विद्युत् महसुल पुनरवलोकन र आयोजनाहरूको छानबिन गर्न समिति गठन
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिले विद्युत् महसुल पुनरवलोकन गर्न समिति गठन गरेको छ। बुधबार बसेको प्राधिकरणको सञ्चालक समितिको बैठकले विद्युत् महसुल पुनरावलोकन र विगतका खरिद तथा सञ्चालित आयोजनाहरूको छानबिन गर्न दुई छुट्टाछुट्टै उच्चस्तरीय
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





