नीर शाहले ‘प्रिन्स’ निर्देशन गर्ने
काठमाडौं । वरिष्ठ फिल्म निर्देशक, निर्माता तथा अभिनेता नीर शाहले आगामी फिल्म ‘प्रिन्स’ निर्देशन गर्ने भएका छन् । पहिलो गीतको रेकर्डिङसँगै उनले निर्माण थालेका हुन् । रेड चिल्ली फिन टेक प्रालिको ब्यानरमा निर्माण हुन लागेको फिल्मको पहिलो गीतमा शाहकै शब्द, शम्भुजीत बासकोटाको संगीत,…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





