मिनी संसद्मा उठ्यो मिडिया हाउसहरू अगाडि शंकास्पद गाडी पार्किङको विषय
२९ असार, काठमाडौं । मिडिया हाउसहरू अगाडि शंकास्पद रुपमा गाडी राखिएको विषय संसदीय समितिमा उठेको छ । सोमबार बसेको प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिले मिडिया हाउसहरूको गेटमा गाडी पार्किङ गरी अवरोध सिर्जना गरेको घटनाबारे चासो व्यक्त भएको हो, यसप्रति गम्भीर…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





