मिडिया तर्साउन भिजिलान्ते गतिविधि
आज बिहान तीनवटा मिडिया हाउसहरूमा एकैपटक उस्तै तरिकाले शंकास्पद गाडीहरू अनधिकृत पार्किङ गरेर कार्यालयको आवागमन रोक्ने कोशिस गरियो । पन्चायतको भूमिगत गिरोह अनि ज्ञानेन्द्रराजभन्दा एक कदम अघि बढ्न खोजेको आभास शक्तिमा पहुँच राख्नेहरुले दिन खोजेका छन् ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





