महंगो मूल्यमा ओएसआरले किन्यो मदनकृष्णको बायोपिक फिल्मको डिजिटल अधिकार
काठमाडौं । भदौ दोस्रो सातादेखि छायांकन सुरु हुने कलाकार मदनकृष्ण श्रेष्ठको बायोपिक फिल्म ‘म मदनकृष्ण’ को डिजिटल अधिकार ओएसआर डिजिटललाई बिक्री गरिएको छ । मूल्य नखुलाइएपनि महंगो मूल्यमा फिल्मको राइट बिकेको जनाइएको छ । यसअघि सृष्टि केसी र एन्जिला तुम्बापो सुब्बाको बायोपिक फिल्म…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





