लर्ड्समा पहिलो पटक महिला टेस्ट क्रिकेट, इङ्गल्यान्डले भारतको सामना गर्ने
काठमाडौँ । लन्डनस्थित विश्वप्रसिद्ध लर्ड्स क्रिकेट मैदानमा पहिलो पुरुष टेस्ट आयोजना भएको १४२ वर्षपछि अन्ततः पहिलो महिला टेस्ट क्रिकेट खेल हुन लागेको छ । शुक्रबारदेखि सुरु हुने चारदिने ऐतिहासिक खेलमा इङ्गल्यान्डले भारतको सामना गर्नेछ । भारतका
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




