फिफा रेफ्री प्रमुखले भनेः अर्जेन्टिना–इजिप्टको खेलमा रेफ्रीको निर्णय पूर्वाग्रही होइन
फिफा रेफ्री प्रमुख पिएरलुइजी कोलिनाले विश्वकपको अन्तिम १६ मा अर्जेन्टिनाले इजिप्टलाई ३–२ ले हराएको रोमाञ्चक खेलमा भएको रेफ्रीको निर्णयको बचाउ गरेका छन् ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.



