विश्वकप क्वार्टरफाइनल अघि फ्रान्स र मोरक्को दुवै मारमा
न्युयोर्क । फिफा विश्वकप २०२६ अन्तर्गत पाराग्वेविरुद्धको खेलमा माइकल ओलिसेले पाएको पहेँलो कार्ड उल्टाउने फ्रान्सको प्रयास असफल भएको छ। बायर्न म्युनिखका विङ्गर ओलिसेले फिलाडेल्फियामा भएको तनावपूर्ण प्रिकोार्टरफाइनल खेलको अतिरिक्त समयमा माटियास गालार्सासँग भिड्दा पहेँलो कार्ड पाएका
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




