विश्वकप जित्ने मोरक्कोको सपना किन सम्भव देखिन्छ ?
फिफा विश्वकप २०२६ सुरु हुनुअघि मोरक्कोका मुख्य प्रशिक्षक मोहम्मद ओहबीसँग राष्ट्रिय टोलीको लक्ष्यबारे प्रश्न गरिएको थियो । उनको जवाफ साहसी, स्पष्ट र केही हदसम्म चुनौतीपूर्ण थियो, ‘हामी विश्वकप जित्न सक्छौं ।’ जब मैले पहिलो पटक यो
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




