जब १४ वर्षीया किशोरीले रिस र आवेगमा घर छाडिन्…
चार वर्षअघि होली पर्व आउनै लाग्दा १४ वर्षीया एक किशोरी रिस र आवेगमा घरबाट निस्किइन् । त्यतिबेला उनलाई थाहा थिएन, त्यो एउटा निर्णयले उनलाई आफ्नो देशबाट सयौं किलोमिटर टाढा पुर्याउनेछ भनेर । न परिवारसँग सम्पर्क भयो न आफ्नो भविष्यबारे कुनै निश्चितता । अपरिचित शहरमा अपरिचित मानिसका…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





