‘तिरिमिरी झ्याइँ’ बाट फिल्ममा डेब्यू गर्दै कमेडियन सुमन कोइराला
काठमाडौं । कमेडियन सुमन कोइराला ‘दले दाई’ ले हाँस्यव्यंग्य कथाको फिल्म ‘तिरिमिरी झ्याइँ’बाट फिल्म अभिनयमा डेब्यू गर्ने भएका छन् । होराइजन मोसन पिक्चर्सले विहिबार शुभसाइत पूजा गर्दै फिल्मको घोषणा गरेको छ । छायांकन २९ असारदेखि सुरु हुने जनाइएको छ । ‘कमेडी च्याम्पियन’ टिभी…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





