अभिव्यक्ति विवादपछि गायिका इब्शलले मागिन् माफी
काठमाडौँ । एक टेलिभिजन अन्तर्वार्तामा व्यक्त गरेको अभिव्यक्तिका कारण विवादमा तानिएकी गायिका इब्शल सन्ज्यालले माफी मागेकी छन् । सामाजिक सञ्जाल फेसबुकमा लामो स्पष्टीकरण लेख्दै उनले अभिव्यक्तिबाट अछामवासीको आत्मसम्मान र भावनामा चोट पुग्न गएको भन्दै माफी
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





