चलचित्र र नाटकघरमा हुने विज्ञापनको व्यवस्थापन स्थानीय निकायले गर्ने
काठमाडौं । चलचित्र र नाटकघरमा हुने विज्ञापनको व्यवस्थापन अब विज्ञापन बोर्ड र स्थानीय तहले गर्ने भएका छन् । सरकारले बुधबार सार्वजनिक गरेको राष्ट्रिय विज्ञापन नीति २०८३ मा उक्त कुरा उल्लेख छ । नीतिमा भनिएको छ, ‘बाह्य विज्ञापन (होर्डिङ बोर्ड)मा हुने विज्ञापन, मेला, महोत्सव,…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





