हिमालयन इन्टरनेशनल अवार्ड-२०२६: अमर वान्तु र हरि ढुंगेललाई दीर्घसाधना सम्मान
नेपाली भाषा, साहित्य, संगीत, कला र सामाजिक सेवामा लामो समयदेखि निरन्तर योगदान पुर्याउँदै आएका वरिष्ठ स्रष्टाद्वय अमर वान्तु र हरि ढुंगेललाई ‘हिमालयन इन्टरनेशनल अवार्ड-२०२६’ मा ‘दीर्घसाधना सम्मान’ बाट सम्मानित गरिने भएको छ।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





