‘इन्फा अवार्ड २०२६’ मा पाँच उत्कृष्ट मनोनयन घोषणा (सूचीसहित)
काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली फिल्म अवार्ड (इन्फा) २०२६ का उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको छ । आयोजित पत्रकार सम्मेलनमा मनोनितलाई प्रमाणपत्र प्रदान गरियो । इन्फा इभेन्ट्स यूके र इन्फा नेपालले संयुक्तरुपमा अवार्ड आयोजना गरेका हुन् । १ बैशाख, २०८२ देखि सोही वर्षको…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





