गणेश नेपालीको परिवारलाई ३ दिनको तलब सहयोग गर्ने सांसद खड्काको घोषणा
२६ असार, काठमाडौं । नेपाली कांग्रेसका सांसद विष्णु बहादुर खड्काले गणेश नेपालीको परिवारलाई ३ दिनको तलब सहयोग गर्ने घोषणा गरेका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो घोषणा गरेका हुन् । ‘सानो भए पनि मेरो सदनमा पाउने जुन सुविधा छ त्यो सुविधाबाट ३ दिनको सहयोग गर्न…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





