सङ्घीयता र एआईको युग अनुकूल नयाँ पुस्तकालय नीति बनाउन सांसदहरूको जोड
काठमाडौँ । बदलिँदो प्रविधि, सामाजिक सञ्जालको बढ्दो प्रयोग र सङ्घीय शासन प्रणालीलाई ध्यानमा राख्दै पुस्तकालय नीतिलाई समयानुकूल बनाउनुपर्नेमा राष्ट्रिय सभाका सांसदहरूले जोड दिएका छन्। शुक्रबार राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा प्रस्तावित
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





