राज्य संयन्त्र सरकार खुसी पार्नकेन्द्रित हुँदा नागरिक असुरक्षित भए- नैनसिंह महर
नेपाली कांग्रेसका नेता नैनसिंह महरले राज्यका निकायहरू सरकारलाई खुसी पार्ने प्रतिस्पर्धामा नागरिकको अधिकार, सम्मान र सुरक्षालाई बेवास्ता गर्न थालेको बताएका छन्।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





