गणेश नेपालीको मृत्युमा खगेन्द्र सुनार मौन रहेको भन्दै संसद्मै उठ्यो प्रश्न
२६ असार, काठमाडौं । गणेश नेपालीको मृत्युका सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनार मौन रहेको भन्दै संसद्मै प्रश्न उठेको छ । नेकपा एमालेकी सांसद एशुदा बरालले सुनारको नाम त लिएनन् । तर उनलाई सम्झिएर उनको धारणा खोजेकी हुन् । ‘हिजो हातमा साङ्ला लगाएर…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





