सिंहदरबारभित्र एकीकृत ‘सिंहदरबार पुस्तकालय’ बनाउन प्रस्ताव
काठमाडौँ । पुस्तकालयविद् हिरेन्द्रबहादुर शाहीले सिंहदरबारभित्र एकीकृत रूपमा एउटा सुविधा सम्पन्न ‘सिंहदरबार पुस्तकालय’ निर्माण गर्न प्रस्ताव गरेका छन्। शुक्रबार राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा पुस्तकालय नीतिको मस्यौदा प्रस्तुत गर्दै उनले…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





