बालेन सरकारलाई सांसद विष्टले भने, ‘इतिहास र सम्पत्ति जलाएर आएको राक्षसी सरकार’
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका सांसद नरबहादुर विष्टले सरकारले सुशासनको नाममा मनपरी गर्न खोजिरहेको आरोप लगाउँदै त्यसको प्रतिवाद सडकबाट गरिने चेतावनी दिएका छन्। शुक्रबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले सरकारले सुकुमबासी, दलित, मधेसी तथा गरिब समुदायमाथि अन्याय
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





